११ चैत्र २०८२, बुधबार
समाचार

एमालेमा विद्याको जिम्मेवारीबारे छलफल गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीबारे छलफलको प्रस्ताव राखेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सचिवालय बैठकमा भण्डारीको जिम्मेवारीबारे आवश्यक परे छलफल गर्नुपर्ने बताएका हुन् । एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीको