९ चैत्र २०८२, सोमबार
समाचार

बानेश्वर क्षेत्रमा नेपाली सेना परिचालन

काठमाडौं । जेनजीको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी भएसँगै नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यूका बाबजुद आन्दोलनकारीले प्रदर्शन गरिरहेपछि स्थितिलाई नियन्त्रण लिन सरकारले नेपाली सेना परिचालन गरेको हो । काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएपछि सेनाको टोली अहिले