१३ आश्विन २०८१, आइतबार
समाचार

देशभर थप २२ जनामा कोरोना पुष्टि, ९ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७५३ को नमूना परीक्षण गरिएको थियो । एक हजार ६५५ ले पीसीआर र एक हजार ९८ जनाको एन्टीजेन विधिबाट