८ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रिय समाचार

हतियारसहित स्थानीय तह निर्वाचनका उम्मेदवार पक्राउ

कार्तिक २४, धनुषा | स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहेका दुई जनासहित अन्य व्यक्तिलाई विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा आज पक्राउ गरी सार्वजनिक गरिएकामध्ये एकजना स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार