९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस प्रवेश

२८ फागुन, बुटवल । सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि कठिन जित निकाल्दै नेपाल पुलिस तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अाइतबार देवीनगरमा भएको खेलमा पुलिसले अर्को विभागीय टोली एपीएफमाथि १-० को जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसका तेज