४ मंसिर २०८१, मंगलबार
राष्ट्रिय समाचार

डा. दम्पत्ति बिरामी भएपछि हेरचाहका लागि कुरुवासमेत कोहि छैनन्

१८ जेठ, झापा । एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहनुहुने एक जना चिकित्सक दम्पत्ति रोगले थालापरेपछि अहिले उनको हेरचाह गर्ने कोहि छैन् । श्रीमान्को भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ