१२ असार २०८१, बुधबार
राष्ट्रिय समाचार

सम्पत्ति कर पढाउँदै खजुरा गाउँपालिका टोलटोलमा

१४ कात्तिक, बाँके । अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै स्थानीय तहको चर्को आलोचना भइरहेको छ । स्थानीय तहको यस्तो कदमबारे नागरिकहरुबीच टीकाटिप्पणी भइरहँदा बाँकेको खजुरा गाउँपालिकाले भने नागरिकलाई एकीकृत सम्पत्ति करबारे जानकारी दिन टोलटोलमा कर शिक्षा अभियान शुरु