१२ असार २०८१, बुधबार
राष्ट्रिय समाचार

मङ्सिर १५ गतेभित्र स्थानीय तहको एकीकरण गर्न निर्देशन

१९ कात्तिक, काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिनुभयो