२८ जेष्ठ २०८२, बुधबार
मुख्य समाचार

प्रधानमन्त्रीकै निर्देशनमा अध्यक्ष नेपालमाथि मुद्दा दायर गरिएको एकीकृत समाजवादीको आरोप

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा आफ्ना अध्यक्ष माधवकुमार नेपालविरूद्ध मुद्दा दायर भएको प्रतिक्रिया दिएको छ । एकीकृत समाजवादीले पार्टी अध्यक्ष नेपालविरुद्ध दर्ता भएको भ्रष्टचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको हो । एकीकृत समाजवादीको वरिष्ठ