ललितपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले जनमतले संघीय संसद्मा दिएको प्रतिपक्षको भूमिका जिम्मेवार भएर