१२ असार २०८१, बुधबार
मुख्य समाचार

समाजमा दलितप्रति विभेदको शेष बाँकी नै छ : सांसद हजरा

काठमाडौँ । सांसद प्रभु हजरा समाजमा दलित समुदायप्रति गरिएको विभेद अन्त्यका लागि साढे तीन दशक अघि कम्युनिष्ट पार्टीमा लागेका हुन् । नेकपा (एमाले) का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीको दलित आरक्षणअन्तर्गत उहाँले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । दलित समुदायप्रति त्यतिबेला समाजमा