१४ असार २०८१, शुक्रबार
मुख्य समाचार

आज देशभर ५९औँ राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय बाल दिवस । मुलुकभर बिभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय बाल दिवस मनाइँदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता नेपालले बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा