१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । दुबईबाट अवैधरुपमा ल्याइएको सुन गएराति साढे ११ बजे विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्रोतका अनुसार दुबईबाट फ्लाई दुबईको उडान नम्बर