१६ चैत्र २०८२, सोमबार
मुख्य समाचार

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा शर्माको घरमाथि तोडफोड

२३ माघ, काठमाण्डौ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले तोडफोड गरेका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ स्थित महादेव खोला टोलमा रहेको शर्माको घरमा विप्लवका कार्यकर्ताले तोडफोड गरेको महानगरीय प्रहरी प्रभाग