वैशाख ९ गते पार्टी एकता गर्न दुबै अध्यक्ष सहमत
२२ चैत, काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वैशाख ९ गते पार्टी एकता गर्न सहमत हुनुभएको छ । बिहान बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै अध्यक्षले पार्टी एकताका लागि गठित