भारत–नेपालबीचको व्यापार वृद्धि हुनुपर्नेमा जोड
२४ वैशाख, काठमाण्डाै। नेपाल चेम्बर अफ कमर्सले भारतसँगको व्यापारलाई अभिवृद्धि गर्न सरकारका तर्फबाट आवश्यक पहल गरिदिन आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल–भारत प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा आर्थिक समृद्धि हासिल गर्ने अठोट मुलुकले