१८ चैत्र २०८२, बुधबार
मुख्य समाचार

पार्टी एकता दुई हप्ताभित्र हुने नेता पौडेलको दावी

२६ वैशाख, पाल्पा । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी एकता दुई हप्ताभित्र हुने बताएका छन् । प्रेस चौतारी पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचका पार्टी एकता पदका कारण नरोकिने र