प्रधानमन्त्री ओली- प्रचण्डवीच पार्टी एकता वार्ता आज पनि निष्कर्ष विहिन
७ वैशाख, काठमाण्डौ । नेकपा एमाले अध्यक्षका एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालवीच आजको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । पार्टी एकतालाई अन्तिम रूप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ४ घन्टा बसेको वार्तामा दुई अध्यक्षवीच