आईपीएल : मुम्बईले चेन्नईलाई ८ विकेटले हरायो
एजेन्सी, १६ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले शीर्ष स्थानको चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा मुम्बईले चेन्नईलाई ८ विकेटले हराएको हो । पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा चेन्नईले दिएको १७० रनको