२० चैत्र २०८२, शुक्रबार
मुख्य समाचार

आयोगले पूर्णता नपाउँदा सरकारी कामकाजको भाषा निर्धारणमा अन्योल

१२ जेठ, काठमाडौँ । संविधान कार्यान्वयनका लागि गठित भाषा आयोगले हालसम्म पूर्णता नपाउँदा सरकारी कामकाजको मान्यता पाउने भाषाको निर्धारण र सिफारिश हुन सकेको छैन । संघीयताको कार्यान्वयनसँगै प्रदेश र स्थानीय सरकारले सरकारी मान्यता पाउने भाषाबारे कानून र निर्णय गर्नुपूर्व उक्त