२४ चैत्र २०८२, मंगलबार
मुख्य समाचार

फ्रान्स नकआउट चरणमा, पेरुकाे विश्पकप यात्रा समाप्त

८ असार, काठमाडौं । रुसमा जारी विश्वकपमा फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत विहीबार राति भएको खेलमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुलाई १–० गोलले हराउँदै फ्रान्सले विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको हो । लगातार दोस्रो