२४ चैत्र २०८२, मंगलबार
मुख्य समाचार

समृद्ध नेपाल र सुखी नेपाली बनाउनेतर्फ सरकार अगाडि बढेको छः मन्त्री बाँस्कोटा

१६ असार, विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने उद्देश्यका साथ सरकार अगाडि बढिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अधिनायकवाद विरुद्ध लडेर आएको अहिलेको