२६ चैत्र २०८२, बिहिबार
मुख्य समाचार

बाघको संरक्षण चुनौतीपूर्ण बन्दै

१३ साउन, चितवन  । मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रहरुमा मानवीय अतिक्रमण बढ्दै गएपछि बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो । चितवन