२६ चैत्र २०८२, बिहिबार
मुख्य समाचार

अवैध शुल्क उठाउने मेनपावर कम्पनीमा विभागको छापा

१४ साउन, काठमाडौँ । वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै आज वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ । सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान