७ चैत, काठमाण्डौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिमार्फत जनताको जीवनमा सुखी ल्याउने काममा सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज मन्त्रालयअन्तर्गतका विभिन्न विभाग तथा विकास समितिको ब्रिफिङका क्रममा उहाँले मुलुक राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब जनताले व्यवहारमा