५ फागुन, धनगढी । प्रदेश नम्बर ७ मा माओवादीवाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिए सँगै सात सदस्यीय सरकार गठन भएको छ । एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक