२४ फागुन, काठमाण्डौ । निर्वाचन आयोगले आज बिहीबार राष्ट्रपतिको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दैछ । बुधबार बिहान १० देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको आयोगले आज बेलुकी ६ बजे अन्तिम नामावली सार्वजनिक गर्ने भएको हो । आयोग प्रवक्ता