१५ फागुन, काठमाण्डौ । काठमाण्डौको विभिन्न स्थानवाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३