२८ फागुन, काठमाण्डौ । राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारमाथिको दाबी विरोधपछि दिउँसो साढे १ बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका