२८ असार २०८२, शनिबार
मुख्य समाचार

प्रचण्ड भन्छन्– बाँदरमुढे घटना जनयुद्धको सबैभन्दा ठूलो गल्ती

३० चैत, चितवन  । नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको बताएका छन् । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले  बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी