१६ श्रावण २०८२, शुक्रबार
मुख्य समाचार

जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध

३० वैशाख, काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ । मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज