१४ वैशाख, काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कुमारी बैंकले ७० करोड ५६ लाखभन्दा बढी खूद नाफा आर्जन भएको प्रगति विवरण सार्वजनिक गरेको छ । यो बैंकले खूद नाफातर्फ गत वर्षको सोही अवधिको तुलनामा ८८ प्रतिशतले छलाङ मारेको देखिएको