एजेन्सी, १२ वैशाख । अमेरिकाले करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी गरेको द वासिंटन पोस्टले जनाएको छ । वासिंटन पोस्टको अनलाइन संस्करणले नेपाली नागरिकलाई अमेरिकाको होमल्यान्ड सेक्युरिटीले दिँदै आएको टीपीएस खारेजको तयारी गरेको जनाएको छ । नेपालमा सन् २०१५ मा आएको