३० असार २०८२, सोमबार
मुख्य समाचार

राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

८ जेठ, सुर्खेत  ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गर्नुभएको छ । मुख्यमन्त्री शाहीले सोमबार दैलेख—डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने प्रादेशिक सडकको शिलान्यास गर्नुभएको हो । उहाँले डोजर चलाएर सडकको शिलान्यास गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै