कर्मचारीतन्त्रबाट असहयोग भएको टिप्पणी
१९ असार, महेन्द्रनगर, धनुषा। मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीको सर्वस्वीकार्यता आवश्यक रहेको बताउनुभएको छ । जनकपुरमा आज आयोजित ‘संक्रमणकालीन संघीयताको व्यवस्थापन’ विषयको कार्यशाला गोष्ठी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले लामो संघर्ष र बलिदानीले प्राप्त