२५ असार २०८२, बुधबार
मुख्य समाचार

बिम्स्टेक : दक्षिण एसिया र दक्षिण पूर्वी एसियाबीचको सेतु

२८ असार, काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) लाई दक्षिण एसिया र दक्षिण पूर्वी एसियाबीचको सेतुका रुपमा स्थापित गर्नुपर्ने परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् । बीस वर्षअघि स्थापना भएको बिम्स्टेकले सहयोगका १४ वटा क्षेत्र निर्धारण