३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

युएस बंगला विमान दुर्घटनामा निधन भएकाहरुको आत्माशान्तिको लागि विश्वशान्ति पदयात्रा गरिने

२६ चैत, काठमाण्डौ । युएस बंगला एयर विमान दुर्घटनामा निधन भएकाहरुको आत्मा शान्तिको लागि विभिन्न बौद्ध धर्मावालम्वी संघ/संस्थाहरुले विश्व शान्ति पदयात्रा–२०७५ को आयोजना गर्ने भएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी बैशाख १ गते नयाँ वर्षको