यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
७ जेठ, काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यस्तो छ सरकारको नीति तथा कार्यक्रमको