४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

जनयुद्ध स्वीकार र बराबरी हैसियत नभए पार्टी एकता हुँदैन : वाईसीएल

२ वैशाख, काठमाण्डौ ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलले एमालेले जनयुद्धलाई स्वीकार नगरे पार्टी एकता नगर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको छ । प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट्न गएको वाईसीएलको टोलीले जनयुद्धलाई सम्मानकासाथ स्वीकार नगरे पार्टी