४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

एकतामा आशंका नगर्न बिडारीको आग्रह

१९ वैशाख काठमाण्डौ ।  नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नुपर्ने र समाजवादको आधार तय गर्न पार्टी एकीकरण हुन लागेको बताए । उनले एमाले–माओवादी केन्द्रबीच एकता हुने बताउँदै