४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

यातायात नचलाउने व्यवसायीलाई कारवाही गर्न गृहमन्त्री थापाको  निर्देशन

२१ वैशाख, काठमाण्डौ ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री थापाले गृहसचिवमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन