१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता आचार्यलाई

१३ जेठ,  म्याग्दी ।  प्रेस सेन्टर नेपाल, म्याग्दीद्वारा स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । सोहौँ कृष्ण सेन स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई