१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

१६ जेठ, काठमाडौँ  ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार