१ मंसिर २०८१, शनिबार
मुख्य समाचार

उत्पादन प्रवद्र्धन गरेर व्यापार घाटा न्यून गरिने

२४ असार, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापारघाटा तथा बेरोजगारीलाई न्यून गर्दै लैजाने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उहाँले स्थानीय