१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु

२७ जेठ, काँकडभिट्टा  । पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु गरेको छ । शनिबारबाट चारआलीमा शुरु गरिएको तालीममा महिला पत्रकारसहित ४० जनाको सहभागिता रहेको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख