१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

उत्कृष्ट काम गर्ने कृषक पुरस्कृत

२७ जेठ, बाबियाचौर, म्याग्दी ।  बेनी नगरपालिका १० पात्लेखेतका कृषक पुरस्कृत भएका छन् । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विसं २०७४ मा कृषि र पशुपालनको विभिन्न विधामा उत्कृष्ट काम गर्ने पाँचजना कृषक छनोट गरेर रु पाँच हजार पुरस्कार सहित प्रमाणपत्र गरिएको