१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

३१ जेठ, इटहरी  ।  नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले