१९ असार २०८१, बुधबार
मुख्य समाचार

न्यायालय रुपान्तरणको यो उपर्युक्त मौका हो : बिडारी

१ चैत काठमाण्डौ ।  राष्ट्रियसभा सदस्य एवम् कानूनविद रामनारायण विडारीले आजको मितिबाट न्यायालयलाई रुपान्तरण र सुधार गर्ने मौका मिलेको स्पष्ट पारेका छन् । उनले भने,‘सबै निकाय रुपान्तरण भएपनि न्यायापालिका अझैपनि रुढिवादी, परम्परागत रुपमा चलेको छ, श्रीमानका अगाडि सबै नतमस्तक हुने अवस्था