१९ असार २०८१, बुधबार
मुख्य समाचार

एमालेमा झलनाथ प्यानलवाट बने ३ जना मन्त्रीहरु

२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । माओवादी र नेकपा एमालेका तर्फबाट ११ मन्त्री र ४ राज्यमन्त्री थप्नु भएको छ । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री,