१२ असार २०८१, बुधबार
मुख्य समाचार

यूएस बंगलाको विमान दुर्घटना ५१ को मृत्यु, २० घाइते

२८ फागुन, काठमाण्डौ । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार मृतकमध्ये केहीको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो । २० जना घाइते रहेका छन् । घाइते